‘कमेडी दरबार’ टिमले गर्यो ‘क का कि की’को घोषणा

July 29, 2025 at 07:11 AM

  रंगखबर, काठमाडौँ: हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ टिमले निर्माण गर्ने फिल्म ‘क का कि की’को घोषणा भएको छ। सोमबार निर्माण टिमले थिम पोस्टर रिलिज गर्दै फिल्मको घोषणा गरेको हो। फिल्ममा  गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ। त्यस्तै, फिल्ममा टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...