‘नत्र भने जिन्दगी व्यर्थ छ’ गीतमा टिकटक क्रेज, २० हजार भिडियो

July 29, 2025 at 07:46 AM

काठमाडौँ। फिल्म कोशेढुङ्गा को तीज विशेष गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको केही दिनमै भाइरल बनेको छ। निर्देशक सरोज पौडेलका अनुसार यो गीतमा २० हजारभन्दा बढी टिकटक भिडियो बनिसकेका छन्। युट्युबमा १० लाखभन्दा बढी र फेसबुकमा ७० लाखभन्दा बढी दर्शकले हेरेका छन्। नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत रहेको गीतमा खेम सेन्चुरी, समीक्षा अधिकारी …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...