लण्डन– नेपाली अभिनेत्री अदिति बुढाथोकी यतिबेला लण्डनमा छिन् । प्रायः मुम्बईमा बसोबास गर्ने नेपाली फिल्म ‘कृ’ की यी अभिनेत्रीले लण्डनमा रहँदा लिजेण्ड्री क्रिकेटर क्रिस गेलसंग एउटा छोटो–मीठो कुराकानी गरेको भिडियो अहिले सञ्जालमा भाइरल भैरहेको छ । क्रिस गेल भने आफ्नो देश वेष्ट इन्डिजको नेतृत्व गर्दै इङ्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनशीप विद लिजेण्ड्समा सहभागि छन् । सोहि क्रममा अभिनेत्री बुढाथोकीले क्रिकेटर गेलसंग गरेको कुराकानीको भिडियो आफ्नो इस्न्टाग्रामबाट पोष्ट गरेकी छिन् । कुराकानीको प्रारम्भमा उनले क्रिकेटर गेललाई अभिभावन गर्दै छोटो–मीठो कुराकानी गर्नका लागि आग्रह गरेकी छिन्, जसलाई गेलले सहजै स्विकारेकी छिन् । त्यसपछि प्रारम्भ हुन्छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...