‘कोशोढुङ्गा’को ‘नत्र भने जिन्दगी व्यर्थ छ’लाई बाह्र लाखले हेरे

July 29, 2025 at 08:34 AM

फिल्म ‘कोशोढुङ्गा’को गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ लाई दर्शक तथा श्रोताले रुचाएका छन् । खेम सेन्चुरीको संगीत रहेको गीतमा २० हजार भन्दा धेरै टिकटक भिडियो बनेका छन्। युट्युबमा गीतको भिडियो हेर्नेको संख्या बाह्र लाखभन्दा बढी छ । “नेपाली संस्कृति पनि जोगाउँदै सभ्य र भव्य गीत हामीले दर्शकमाझ पस्किएका थियौँ,” निर्देशक सरोज पौडेल भन्छन्, “हाम्रो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...