फिल्म ‘खजुरे ब्रो’मा देखिँदै हर्क साम्पाङ

January 28, 2024 at 06:02 AM

काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’ मा धरान उपमहानगका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गरेका छन् । चलचित्रमा मेयर साम्पाङको विशेष भूमिका रहेको छ । साम्पाङको चरित्रको छायांकन सकिएको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ । ‘धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले नगर प्रमुखको अवश्य नै भूमिका रहन्छ,’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...