‘शिवांश : च्याप्टर–१’ को छायाङ्कन सकियो

July 29, 2025 at 03:55 PM
1 min read

काठमाडौं – जेठको पहिलो साता पोखराको लामाचौरस्थित अकला मन्दिरमा विधिवत् पूजासहित प्रारम्भ भएको चलचित्र ‘शिवांश : च्याप्टर–१’ को सम्पूर्ण छायाङ्कन ३६ औँ दिनमा सकिएको छ। चलचित्रमा निर्माता अञ्जान केसीले अब पोस्ट-प्रोडक्सनको कामलाई तीव्र बनाउने बताए। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस चलचित्रमार्फत सन्तोष कुमार आत्रेयले निर्देशनमा डेब्यु गरेका छन्। चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...