कमेडी दरबार टिमले चलचित्र ‘क का कि की’ निर्माण गर्ने

July 29, 2025 at 10:55 PM

काठमाडौं । कमेडी दरबार टिमले चलचित्र ‘क का कि की’ निर्माण गर्ने भएको छ । सोमबारको थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । विक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशन रहने चलचित्रमा गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहने जनाइएको छ । त्यस्तै, कमेडी दरबारका कलाकारहरू मिस

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...