‘शिवांश : च्याप्टर १’ को इण्ड-क्लाप

July 30, 2025 at 12:45 AM
1 min read

काठमाडौं-  नयाँ नेपाली फिल्म ‘शिवांश : च्याप्टर–१’ को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरी छायांकन प्रारम्भ भएको फिल्मको ३६ औं दिन खिचिएपछि इण्ड-कल्याप गरिएको हो । पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश : च्याप्टर–१’ को सिनदेखि गीतसम्मको दृश्य खिचिएपछि पूण रुपमा छायांकन सम्पन्न भएको निर्माता अञ्जान केसीले जानकारी गराएका छ्न् । केसीका अनुसार पोखराको पामेमा फिल्मकै एउटा ‘उकुस मुकुस’ बोलको गीतको छायांकनसँगै कुनै बाधा-अड्चन बिना  छायांकन सम्पन्न भएको हो । उनी भन्छन्- ‘अब पोस्ट-प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ ।’ अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यो फिल्मको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...