काठमाडौं । फिल्म ‘शिवांशः च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरी छायांकन सुरु भएको फिल्मको ३६ औं दिन खिचिएपछि इण्डकल्याप गरिएको हो । पोखरा आसपासमा छायांकन गरिएको फिल्मको सिनदेखि गीतसम्मको दृश्य खिचिएपछि पूणरुपमा छायांकन सम्पन्न भएको निर्माता अञ्जान केसीले जानकारी गराए । ‘हामीले पोखराको पामेमा सिनेमाकै एउटा […]
The post शिवांशः च्याप्टर १को छायांकन पूरा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...