गायक डा. दामोदर पाण्डेको स्वरमा ’तिम्रो याद’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा विकास लामिछाने र समारिका ढकाल फिचर्ड छन् । भिडियो : निर्देशक सान थापाको निर्देशन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । सार्वजनिक गीतमा गायक पाण्डेकै शब्द छन् । संगीत संगीतकार उपेन्द्रलाल सिंहले दिएका छन् । एरेन्ज प्रमोद परियारको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...