ललितपुर– सानो पर्दाका लोकप्रिय कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यू निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘झरीपछिको ईन्द्रेणी’ को बिहीवार बिहान ललितपुरमा शुभ मुहुर्त गरिएको छ । पशुपति शिवजी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बन्ने यो फिल्मको साउन १५ गते बिहान ललितपुरको ज्वागलस्थित धन्वन्तरी बाराही मन्दिरमा पूजाआजासहित शुभमुहुर्त गरिएको हो । यो फिल्ममा रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, प्रियना आचार्य (मुन्नी), गणेश उप्रेती तथा निर्देशक अर्जुन घिमिरेले मुख्य भूमिका निर्वाह गर्नेछन् । सुशील कडरिया निर्माता रहेको यो फिल्मका गीतमा गणेश कार्कीको शब्दहरु रहने छन् । कुमार ब्यञ्जनकारको कथामा बन्ने यो फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...