दुई पोस्टरमा हेर्नुहोस् ‘अभिमन्यु : च्याप्टर १’

July 28, 2025 at 08:29 AM

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो । खुसी र तनाव देखाइएको पोस्टरमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन् । एउटा पोस्टरमा सिनेमा मुख्य पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहित अन्य दुई कलाकार फिचर्ड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...