मल्टिस्टारर ‘जेरी अन टप’ पोस्टर सार्वजनिक

July 25, 2025 at 05:34 AM

काठमाडौं । तिहारको अबसरमा आगामी असोज ३१ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘जेरी अन टप’ को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनि अनन्या फिल्मस् प्रालीले फिल्मको प्रचार थालनी गर्दै बिहिबार एकसाथ तीन पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार अभिनेता अनमोल केसीसँग अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...