‘झरीपछिको इन्द्रेणी’ निर्देशन गर्दै ‘पाँडे’, आजदेखि छायांकन सुरु

July 31, 2025 at 05:58 AM
1 min read

काठमाडौँ- चर्चित टेलिसिरियल ‘भद्रगोल’ निर्देशन गरेका अर्जुन घिमिरे (पाँडे) ले फिचर फिल्म बनाउने भएका छन्। फिल्मको नाम ‘झरीपछिको इन्द्रेणी’ राखिएको छ। यो उनको डेब्यु निर्देशन हो। ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा बिहीबार फिल्मको शुभ मुहूर्त गरिएको छ। मुहूर्तसँगै आजबाट छायांकन पनि सुरु गरिएको छ। फिल्म काठमाडौँ, ललितपुर र भक्तपुरमा खिचिनेछ। बुद्ध थापाले छायांकन गर्नेछन्। पारिवारिक कथावस्तुमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...