सिटामोल : ‘ज्वरोजस्तै पीडा बोकेको कथा’

July 31, 2025 at 05:32 AM

काठमाडौँ– सिटामोल ज्वरो आउँदा वा जिउ दुख्दा खाइने सामान्य औषधी हो। यही नाममा राजबहादुर सानेले सुदूरपश्चिमको कथा समेट्दै फिल्म बनाएका छन्। फिल्म यही साउन २३ देखि हलमा लाग्दै छ। आमनेपालीको समस्या केन्द्रित गर्दै बिम्बका रूपमा फिल्मको नाम ‘सिटामोल’ राखेको निर्देशक साने बताउँछन्। जसरी ज्वरो आउँदा सिटामोलले काम गर्छ त्यसरी नै ग्रामीण भेगका मानिसको कथाको प्रतिनिधित्व […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...