प्रिन्सेस मल्ल ‘मिस टिन अर्थ २०२५’मा नेपालकाे प्रतिनिधि बन्ने

July 31, 2025 at 05:16 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी अगस्ट ३ देखि ९ सम्म आयोजना हुने ‘मिस टिन अर्थ २०२५’मा १९ वर्षीया प्रिन्सेस मल्लले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्। भारतको जयपुरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता प्रिन्सेसले ‘एस अफ मोडेल्स अन फायर’ नामक नेपालको एक प्रमुख मोडलिङ प्रतियोगिताको उपाधि जित्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गरेकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...