‘झरीपछिको इन्द्रेणी’ मर्हुत, कलाकार को-को छन् ?

July 31, 2025 at 06:06 AM

भद्रगोल निर्माण तथा निर्देशन गरेका अर्जुन घिमिरे (पाँडे) ले ‘झरीपछिको इन्द्रेणी’ नामक फिल्म निर्देशन गर्ने भएका छन् । फिल्मको बिहीबार साउन १५ अर्थात् खीर खाने दिनको अवसर पारेर ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा मुहूर्त गरियो । यो फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, प्रियाना आचार्य लगायतका कलाकारको अभिनय रहने छ । फिल्ममा अर्जुन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...