‘अभिमन्यु : च्याप्टर–१’को नयाँ पोस्टर दुई भाव

July 31, 2025 at 05:47 AM

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ पोस्टरमा खुसी र तनाव देखिएको छ । पोस्टरमा कलाकारहरुको खुसी र तनावयुक्त भाव देख्न सकिन्छ। पोस्टरमा रहेका अन्य कलाकार शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरी छन् । प्रकाश, गौमाया र लक्ष्मी भने केही तानवमा देखिन्छ । यो पोस्टरमा पनि सरकारी कार्यालय छुटेको छैन । जिल्ला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...