‘सक्किगोनि’का पाँडेको निर्देशनमा बन्ने चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त

July 31, 2025 at 05:45 AM

काठमाडौं – प्रसिद्ध टेलिभिजन हास्य शृङ्खला ‘भद्रगोल’ र ‘सक्किगोनि’का निर्माता तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले चलचित्र निर्देशनमा डेब्यु गरेका छन्। उनले आज साउन १५, खीर खाने दिनको अवसर पारेर ललितपुरको धन्तेरी बाराही मन्दिरमा आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त गरेका हुन्। ‘झरीपछिको इन्द्रेणी’मा ‘सक्किगोनि’ टिमबाट प्रियाना आचार्य (मुन्नी) मात्र समावेश छिन्। मुहूर्त समारोहपछि सञ्चारकर्मीहरूसँग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...