‘रियाल रिङ्गेट’ को प्रिमियर हेरेपछि कलाकार भन्छन् : देशको पीडा पर्दामा झल्कियो

July 31, 2025 at 06:42 AM
1 min read

काठमाडौँ- यही शुक्रबार अर्थात् साउन १६ देखि प्रदर्शन हुने फिल्म ‘रियाल रिङ्गेट’ को उपत्यकामा प्रिमियर आयोजना गरिएको छ। कार्यक्रममा फिल्म निर्माण टिमसहित विभिन्न कलाकार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तिहरू उपस्थिति थिए। फिल्म हेरिसकेपछि अधिकांशले भावुक बनाएको र कथावस्तुले देशको पीडा बोलेको प्रतिक्रिया दिएका छन्। इराकमा बन्धक बनाई हत्या गरिएका १२ नेपालीको घटना सम्झाउने गरी कथा प्रस्तुत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...