‘रियाल रिङ्गेट’को प्रिमियर शो सम्पन्न, अग्रीम टिकट बुकिङ खुल्ला

July 31, 2025 at 06:46 AM

द सिनेमा टाइम्स, काठमाडौं । साउन १६ गते अर्थात् भोली शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको सिनेमा ‘रियाल रिङ्गेट’को प्रिमियर शो राजधानीमा सम्पन्न भएको छ । यो कार्यक्रममा सिनेमा युनिटका सदस्य, कलाकार, सञ्चारकर्मी तथा विविध क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। सिनेमाले रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीहरूको पीडा र संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...