काठमाडौं– अभिनेत्री आश्मा गिरी वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । यी अभिनेत्रीले आफ्नो सात वर्षको प्रेमलाई विवाहमा परिणत गर्ने भएकी छिन् । अभिनेत्री गिरीले लण्डनमा रहेका आफ्ना प्रेमी प्रलभ ढुंगानासंग लगनगाँठो कस्न लागेकी हुन् । गिरीले साउन १६ गते शुक्रवार काठमाडौंका एक पार्टि प्यालेसबाट विवाह गर्न लागेकी हुन् । विवाहमा उनले आफ्ना नजिकका आफन्त तथा साथीभाइलाई बोलाएक छिन् । आश्माले म्युजिक भिडियो हुँदै फिल्ममा पाइला राखेकी थिइन् । उनको डेब्यु फिल्म ‘ड्रिम गर्ल’ हो, जसलाई ऋषिराज आचार्यले निर्देशन गरेका छन् । डेब्यू फिल्मको शीर्षक अनुसार नै उनलाई फिल्म क्षेत्रमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...