‘च्याउ सरी उम्रेका छन् अभिनेत्री’ भन्नेलाई सुरक्षाको सुझावमुलक जवाफ

July 31, 2025 at 08:59 AM

काठमाडौं– सुरक्षा पन्त बौद्धिक अभिनेत्रीको रुपमा चिनिन्छ । त्यसो त उनी शिक्षित अभिनेत्रीको रुपमा पनि चिनिन्छिन् । यद्यपि, केही महिनाअघि उनले राजावादीको बारेमा दिएको अभिव्यक्तिले अहिले पनि समय–समयमा उनको आलोचना भइरहेकै हुन्छ । उनले पोस्ट गरेका स्टाटस हुन् कि तस्विर, उनलाई कसै न कसैले उक्त कुरालाई लिएर व्यङ्ग्य तथा आलोचना गरेकै हुन्छ । यसैबीच, सामाजिक सञ्जालमा अहिले एउटा स्क्रिनसर्ट भाइरल भैरहेको छ । एक जना व्यक्तिले अभिनेत्री पन्तको तस्विरसहित एउटा पोस्ट गरेपछि अनिभेत्री पन्तले गरेको कमेन्टसहितको स्क्रिनसर्ट विभिन्न ट्रोल पेजहरुमा भाइरल भैरहेको हो । आफ्नो तस्विरसहितको पोस्ट गरेर नेपाली अभिनेत्रीहरुप्रति ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...