सन्देशमूलक छ सर्ट फिल्म ‘खाली सिसी नयाँ कागज’ (भिडियो)

July 31, 2025 at 08:31 AM

काठमाडौं– शैलेन्द्र बज्राचार्यको लेखन तथा निर्देशनमा तयार पारिएको सर्ट फिल्म ‘खाली सिसी नयाँ कागज’ ले दर्शकको मन जित्न थालेको छ । असारको पहिलो साता नै म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको यो सर्ट फिल्मले बिस्तारै भ्युअर्स बढाउँदै गएको छ । २१ मिनेट ५१ सेकेण्ड लामो यो फिल्मले हालसम्म ४५ हजार बढी भ्युज पाएको छ भने दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यो सर्ट फिल्म हेर्ने दर्शकमध्ये केहीले यसलाई मार्मिक तथा यथार्थपरक विषयवस्तुमा आधारित जीवन्त प्रस्तुति भन्दै निर्माण टीमलाई नै वधाइ दिएका छन् । कुमारमान बज्राचार्यले निर्देशकलाई सम्बोधन गर्दै लेखेका छन्– ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...