तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

July 31, 2025 at 09:23 AM

काठमाडौँ। तमिल सिनेमाका पावर स्टार भनिने अभिनेता एस श्रीनिवासन पक्राउ परेका छन् ।श्रीनिवासनलाई आर्थिक अपराध शाखाले ऋण ठगी मुद्दामा पक्राउ गरेको हो। श्रीनिवासनमाथि होटलमा लगानीका लागि एक हजार करोड रुपैयाँ ऋण दिने आश्वासन दिएर कम्पनीलाई ठगी गरेको गम्भीर आरोप लागेको छ । उनी सन् २०१८ देखि फरार थिए र दुई पटक फरार घोषित भइसकेका थिए …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...