अर्जुन घिमिरे (पाँडे) निर्देशित ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त सम्पन्न

July 31, 2025 at 08:21 AM

काठमाडौँ। चर्चित टेलिभिजन सिरियल भद्रगोल का निर्माता–निर्देशक अर्जुन घिमिरे (पाँडे) ले डेब्यु फिल्मको रूपमा ‘झरीपछिको इन्द्रेणी’ को शुभमुहूर्त साउन १५ गते ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा सम्पन्न गरेका छन्। गत वर्षसम्म टेलिशृङ्खला सक्किगोनि निर्देशन गर्दै आएका अर्जुनले गत वर्ष ‘लाज शरणम्’ नामक फिल्म प्रदर्शन गरेका थिए, जसमा उनले मुख्य भूमिका पनि निर्वाह गरेका थिए। सो फिल्म …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...