‘रेलको बाटो’ नाममा फिल्म बन्ने

July 31, 2025 at 10:49 AM
1 min read

काठमाडौँ- कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्था समेट्दै फिल्म ‘रेलको बाटो’ बन्ने भएको छ। फिल्मको कथा लक्ष्मण सुनारले लेखेका छन्। लक्ष्मणले नै निर्देशन गर्ने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै बिहीबार औपचारिक घोषणा गरिएको हाे। पोस्टरमा ‘गाउँपालिका भवन उद्घाटन’ लेखिएको गेट र मुनि ‘प्रधानमन्त्रीको ज्यूलाई स्वागत छ’ भन्ने ठूलो ब्यानर देखिन्छ। आकाशमा हेलिकप्टर उडिरहेकाे छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...