काठमाडौं– साउन १६ गते अर्थात भोलि शुक्रवारदेखि देशभर प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को काठमाडौंमा प्रीमियर शो आयोजना गरिएको छ । नयाँ वानेश्वरस्थित आईएनआई सिनेमाजमा आयोजित प्रीमियर शोमा फिल्म युनिटका सदस्यका साथमा कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । विभोर पोखरेलको निर्देशनमा बनेको यो फिल्मले नेपाली समाजको एउटा गम्भीर यथार्थको रूपमा रहेको रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीहरूको पीडा तथा सङ्घर्षलाई पर्दामा प्रस्तुत गरेको छ । फिल्मको नाम मै कतार तथा साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको ‘रिङ्गेट’ समेटेर त्यसको साङ्केतिकता बलियो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...