ट्रान्सवुमनको संघर्षपूर्ण कथा ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक

July 31, 2025 at 10:55 AM

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ । जसले लैंगिक अल्पसंख्यक समुदाय विशेषगरी ट्रान्सवुमनको भावनात्मक संघर्ष र सामाजिक द्वन्द्व उजागर गरेको छ । समुन्द्र भट्टको निर्देशनमा बनेको सिनेमाको ट्रेलरले एक छोराले आफ्नो लिंगीय पहिचान स्वीकार गर्दै महिला बन्ने यात्राको चुनौतीपूर्ण कथा प्रस्तुत गरेको छ । ट्रेलरमा देखिएअनुसार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...