तेस्रोलिंगी महिलाको सङ्घर्षको कथामा आधारित ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक

July 31, 2025 at 11:02 AM

काठमाडौं – लैङ्गिक पहिचानको अन्तर्द्वन्द्व र सामाजिक चुनौतीको मार्मिक कथा प्रस्तुत गर्ने चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक भएको छ। भदौ १३ गते रिलिज हुने तयारीमा रहेको यो चलचित्रले एक तेस्रोलिंगी महिलाले आफ्नो अस्तित्व स्थापित गर्न गरेको सङ्घर्षलाई पर्दामा उतारेको छ। ट्रेलरमा मुख्य पात्रको रूपमा नाजिर हुसेनलाई देखाइएको छ, जसले पारालैंगिक (ट्रान्सवुमन) […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...