‘झरीपछिको इन्देणी’ शुभमुहूर्त

July 31, 2025 at 10:39 PM

काठमाडौं । कुनै बेलाका चर्चित अभिनेता कलाकार गणेश उप्रेती पुनः अभिनयको दुनियाँमा फर्किन लाग्नुभएको छ । लोकप्रिय हास्य टेलिभिजन सिरियल ‘सक्किगोनि’का कलाकार अर्जुन घिमिरे (पाँडे)को डेब्यु निर्देशनमा बन्न लागेको चलचित्र ‘झरीपछिको इन्देणी’बाट उहाँले अभिनयमा पुनरागमन गर्न लाग्नुभएको हो । चलचित्र छायांकनका लागि उप्रती अमेरिकाबाट आउनुभएको हो । चलचित्रको कथा उप्रेतीकै पात्रको वरिपरि घुम्ने बताइएको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...