सिनेमा घरमा ‘रियाल रिंगेट’

July 31, 2025 at 10:36 PM

काठमाडौं । चलचित्र ‘रियाल रिंगेट’ प्रदर्शनमा आएको छ । विभोर पोखरेलको निर्देशन र गगनलाल प्रधानको निर्माण रहेको यो चलचित्र आज (शुक्रबारदेखि) प्रदर्शनमा आएको हो । यस चलचित्रको बुधबार काठमाडौंमा प्रिमियर गरिएको थियो । जहाँ चलचि प्रशंसित भएको थियो । प्रिमियरमा उपस्थित चलचित्रकर्मीदेखि राजनीतिज्ञसम्मले चलचित्रको कथावस्तुको प्रशंसा गरेका थिए । प्रवासी नेपालीहरूको पीडादायी अवस्थालाई पर्दामा उतारिएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...