काठमाडौं । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक भएको छ । समुन्द्र भट्टको निर्देशनमा तयार भएको यो चलचित्र लैंगिक अल्पसंख्यक ट्रान्स महिला (पारालैंगिक) को कथामा आधारित छ । ट्रेलरमा एउटा तेस्रोलिंगी पात्रले आफ्नो लिंगीय पहिचान खुलाउन गरेको संघर्ष र त्यसले समाज तथा परिवारसँग उत्पन्न गराउने तनावलाई प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...