राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक स्वीकृत

July 31, 2025 at 10:26 PM

काठमाडौं । राष्ट्रियसभाको बैठकले ‘चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । सभाको बैठकले बुधबार उक्त विधेयक स्वीकृत गरेको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...