‘रेलको बाटो’ निर्माण हुने

July 31, 2025 at 10:23 PM

काठमाडौं । चलचित्र ‘रेलको बाटो’ निर्माण हुनेभएको छ । कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित कस्तुरी प्रोडक्सन प्रालिको निर्माणमा र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा यो चलचित्र निर्माण हुनलागेको हो । चलचित्रे कथा तथा निर्देशन लक्ष्मण सुनारले गर्दै हुनुहुन्छ । चलचित्रको औपचारिक घोषणा गर्दै निर्माण टिमले थिमसहितको पोष्टर सार्वजनिक गरेको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...