‘रियाल रिङ्गेट’ रिलिज, तर बुकिङ भने कमजोर

August 1, 2025 at 12:58 AM

काठमाडौं । निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ शुक्रबार (साउन १६) आज बाट देशभर प्रदर्शनमा आएको छ। यथार्थ घटनामा आधारित भए पनि फिल्मको पहिलो दिनको बुकिङ उत्साहजनक देखिएको छैन। फिल्मले वैदेशिक रोजगारीको सपना बोकेर घर छोड्ने नेपाली युवाहरूको संघर्ष र पीडालाई मूल कथावस्तु बनाएको छ। साउदी अरेबिया, कतार र मलेसियाजस्ता देशमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...