काठमाडौं- नेपाली समाजको समसामयिक र संवेदनशील विषयवस्तुलाई उठान गरेको फिल्म ‘रियाल रिङ्गेट’ आज शुक्रवारदेखि देशैभर प्रदर्शनमा आएको छ। प्रवासी नेपाली श्रमिकहरूको सङ्घर्ष, पीडा र यथार्थ कथालाई समेटिएको यो फिल्म प्रिमियरमा रुचाइएको थियो। यस फिल्मले देशभर १ सय हाराहारीमा शो प्राप्त गरेको वितरकहरूले जनाएका छन्। प्रिमियरमा दर्शकहरूले फिल्मको कथा, अभिनय, सङ्गीत र विशेष गरी सामाजिक सन्देशको खुलेर प्रशंसा गरेका थिए। फिल्मलाई दर्शकले’लाखौँ नेपालीहरूको जिन्दगीको ऐना’ भएको प्रतिक्रिया दिएका थिए। यस फिल्मले खाडी मुलुकहरूमा रोजगारीको सिलसिलामा गएका नेपालीहरूको जीवन भोगाइलाई पर्दामा उतारेको छ। ‘रियाल रिङ्गेट’को शीर्षकमै कतार, साउदी अरेबिया र मलेसियाको मुद्रा समेटेर प्रवासी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...