दशैंमा आउँदै ‘हरिबहादुरको जुत्ता’, पोस्टर सार्वजनिक

August 1, 2025 at 03:29 AM

काठमाडौँ। हरिवंश आचार्य अभिनीत नयाँ नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा हरिवंश आचार्यलाई एकल रूपमा प्रस्तुत गरिएको छ, जसले फिल्ममा उनको पात्र प्रमुख रहेको संकेत गर्छ। हरिवंशले टेलिभिजनमार्फत लोकप्रिय बनाएको ‘हरिबहादुर’ पात्रको झल्को दिने शैलीमा पोस्टर तयार गरिएको छ। पोस्टरको डिजाइन शान थापा र विजय वस्यालले गरेका हुन्। दिपेन्द्र के. खनालको निर्देशनमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...