मुस्कान ढकालको निर्देशनमा ‘रत्यौली’ निर्माण घोषणा, रन्जन रिजालको डेब्यु प्रोजेक्ट

August 1, 2025 at 04:23 AM
1 min read

काठमाडौंं- नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरुले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यो फिल्मको नाम राखिएको हो । सोहि कारण यो फिल्म सांस्कृतिक चेतनाले भरिएको हुन सक्ने बुझिएको छ । रन्जन रिजालको प्रस्तुतिमा निर्माण हुने यो फिल्मबाट रन्जनले निर्माणमा डेब्यु गर्न लागेका हुन् । २०६२-६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय रहेका रिजालले सयौं भिडियोमा अभिनय गर्दै सशक्त छवि बनाएका छन् । ‘नाई नभन्नु ३’ र ‘समभर लभ’ जस्ता सफल फिल्म निर्देशन गरेका मुस्कान ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...