चलचित्र ‘परालको आगो’मा अभिनेता सौगात मल्लको प्रवेश

August 1, 2025 at 05:25 AM

काठमाडौं – नेपाली साहित्यका चर्चित कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ माथि बन्न लागेको चलचित्रमा अभिनेता सौगात मल्ल मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्। यसअघि यो भूमिकामा जितु नेपाललाई अनुबन्ध गरिएको भए पनि, अब जुठे दमाईंको सशक्त पात्रका रूपमा सौगात देखिने भएका छन्। उनको औपचारिक अनुबन्धसँगै चलचित्रका मुख्य कलाकारहरूको छनोट प्रक्रिया पूरा भएको निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...