राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा १४ मौलिक तीज गीत एकैसाथ विमोचन, विकृति रोक्न सर्जकलाई आग्रह

August 1, 2025 at 04:36 AM

काठमाडौं – नेपाली लोक संस्कृति र मौलिकताको जगेर्ना गर्ने उद्देश्यका साथ राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले एकै मञ्चबाट १४ वटा मौलिक तीज गीत सार्वजनिक गरेको छ। राजधानीको राष्ट्रिय नाचघर, जमलमा आयोजित विशेष समारोहमा ती गीतहरूको पोस्टर तथा भिडियो विमोचन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि सांसद सोविता गौतम, गायक राजु परियार, बद्री पङ्गेनी, घमेश दुलाल, प्रकाश कटुवाल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...