काठमाडौं- अभिनेता जितु नेपालले आफूलाई फिल्म कार्की साइँला र परालको आगोबाट आउट गरिएको भन्ने समाचारका बारेमा स्पष्ट पारेका छन् । उनले एउटा भिडियोबाट दुई वटा फिल्मबाट आफू अलग भएको बारेमा बोलेका छन् । फिल्मका निर्माता बालकुमार राईसहित फिल्म निर्माण टिम आफूकहाभ फिल्मको प्रस्ताव लिएर आाएको जितु बताउँछन् । उनले फिल्मको कथा सुनेपछि कथामा केहि कमेडि फ्लेवर ल्याउन सल्लाह दिएको बताएका छन् । उनले फिल्म राम्रो बनोस् र निर्माता सेफ साइडमा होस् भन्ने उद्देश्यले फिल्मको कथावस्तुमा केहि परिवर्तन गर्न लगाएको बताएका छन् । यसका साथै फिल्ममा ३२-३६ सालको राजनितीक विषयवस्तु देखाउनु ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...