तीन नयाँ पोस्टरसँगै ‘जारी-२’ को प्रदर्शन मिति घोषणा

August 1, 2025 at 08:35 AM
1 min read

काठमाडौं- कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको ब्ल्कबस्टर फिल्म ‘जारी’ को सिक्वल ‘जारी २’ ले तीन पोस्टरसँगै आफ्नो रिलिज मिति समेत सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरहरू अनुसार यो फिल्म असोज ३ गते रिलिज हुनेछ। शुक्रवार सार्वजनिक भएका तीन पोस्टरमध्ये पहिलो पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू सबै अटाएका छन् भने बाँकी दुई पोस्टरमा सिनेमाका प्रमुख पात्र दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ । यी दुवै पोस्टरमा उनीहरूलाई खुशी मुद्रामा देख्न सकिन्छ, जसमा एक पोस्टरमा दयाले मस्तीपूर्वक च्याब्रुङ बजाइरहेको देख्न सकिन्छ भने मिरुनालाई परम्परागत लिम्बु पहिरनमा खुलेर मुस्कुराइरहेको देख्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...