दयाहाङको ‘मिरमिरे’ माघ १ गते रिलिज हुने

August 1, 2025 at 08:43 AM

काठमाडौँ। यम शेर्पाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मिरमिरे’ को रिलिज मिति तय गरिएको छ। निर्माण पक्षले यो फिल्म माघ १ गते देशभर प्रदर्शनमा आउने निर्णय गरेको छ। रिलिज मिति नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसरमा तय गरिएको हो। निर्देशक यम शेर्पाले भने, “वितरक र प्रदर्शकसँगको सल्लाहपछि माघ १ गते रिलिज गर्ने निर्णय गरेका हौँ।” अहिले फिल्मको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...