‘माइतीघर’को फस्टलुक सार्वजनिक

August 1, 2025 at 08:37 AM

काठमाडौँ। रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’ को फस्टलुक रिलिज गरिएको छ। मिलन तामाङ निर्देशित फिल्ममा रविन शेरचन र धिरज तामाङले लगानी गरेका छन् भने ईश्वर श्रेष्ठ र निरज कटुलाल कार्यकारी निर्माता हुन्। फिल्मको कथा चन्द्रकुमार दोङको रहेको छ भने पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका छन्। सुशन प्रजापतिको छायांकन र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...