प्रतीक्षित चलचित्र ‘जारी २’ को प्रदर्शन मिति र तीन पोस्टर सार्वजनिक

August 1, 2025 at 09:05 AM

काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘जारी २’ को प्रदर्शन मिति र तीन आकर्षक पोस्टर सार्वजनिक गरिएको छ। कवि तथा निर्देशक उपेन्द्र सुब्बाद्वारा निर्देशित यस सिनेमाले असोज ३ गतेबाट प्रदर्शनमा आउने घोषणा गरेको हो। यसअघि नै सफल मानिएको ‘जारी’ को सिक्वेलको रूपमा आएको यस चलचित्रप्रति दर्शकमाझ ठुलो उत्साह रहेको अनुमान गरिन्छ। सार्वजनिक गरिएका तीन पोस्टरले चलचित्रको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...