‘सुख दुःख’ मा मदनकृष्ण श्रेष्ठ अनुबन्धित

August 1, 2025 at 12:10 PM
1 min read

काठमाडौँ- अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्ने फिल्म ‘सुख दुःख’ मा मदनकृष्ण श्रेष्ठ अनुबन्धित भएका छन्। निर्माण पक्षले उनलाई शुक्रबार फिल्ममा अनुबन्ध गरेका हुन्। आफूलाई फिल्मको कथा मन परेकोले अभिनय गर्न राजी भएको वरिष्ठ कलाकार श्रेष्ठले बताए। मदनकृष्णलाई फिल्ममा अनुबन्ध गरेपछि निर्देशक नीता निकै उत्साहित छिन्। उनले भनिन्, ‘फिल्मको स्क्रिप्ट सुनाउँदा उहाँ भावुक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...