काठमाडौं- अभिनेत्री नीता ढुंगानाको नयाँ फिल्म ‘रियाल रिङ्गटे’ आज शुक्रवारदेखि प्रदर्शनमा आएको छ । यो फिल्मले प्रीमियर शोमा राम्रो प्रसंशा पाएको थियो, दर्शकको माया कत्तिको पाउँछ, एक दुई दिनमा थाहा हुनेछ । यसैबीच, यी अभिनेत्रीले आफ्नै ब्यानरबाट निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘सुख दुःख’ का लागि पनि व्यापक तयारी जुटेकी छिन् । नीता ढुंगानाले यो वर्ष दुई वटा फिल्म निर्मााण गर्न लागेकी छिन्, ती मध्य सुख दुःख तुरुन्तै निर्माण गर्ने भएकी छिन् । यसका लागि अहिले उनी कलाकार छनौटमा व्यस्त छिन् । सुख दुःखमा नीताले लगानी मात्र होइन फिल्मलाई निर्देशनसमेत ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...