नीताको ‘सुख दुःख’मा मिथिला र मदनकृष्ण दोहोरिए

August 1, 2025 at 10:22 AM

अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अनुबन्धित भएका छन् । उनलाई शुक्रबार निर्माण पक्षले फिल्मको महत्वपुर्ण भुमिकाको लागि अनुबन्ध गरेको हो। फिल्ममा अनुबन्धित भएपछि कलाकार श्रेष्ठले आफुलाई फिल्मको कथा मन परेको कारण अभिनय गर्न राजी भएको बताए । मदनकृष्णलाई फिल्ममा अनुबन्धित गरेपछि नीताले भनिन्,‘फिल्मको स्क्रिप्ट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...