चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउने

August 1, 2025 at 03:53 PM

काठमाडौं – निर्देशक यम शेर्पाको नयाँ चलचित्र ‘मिरमिरे’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माण पक्षले नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर चलचित्र आउँदो माघ १ गतेबाट देशभर प्रदर्शनमा ल्याउने घोषणा गरेको हो । यार्सा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन् । चलचित्रमा दयाहाङ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...